दसैँको विरासत : ‘गाउँघरमा रौनकता’

‘ती पल्ला घरे लाहुरे दाइले को कोसेली बाँड्दैछन् लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै भित्र र बाहिर गर्दैछिन्।।।’ चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दसैँमा उत्तिकै गुन्जिन्छ । सत्र वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो गीत दसैँमा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व […]

सम्बन्धित सामग्री

नवलपरासी २ मा तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको विरासत, विष्णु कार्की विजयी

नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ। सत्ता गठबन्धनका दलको साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन्। गत आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार…

नवलपुर २ मा ३० वर्षपछि कांग्रेसले भत्कायो एमालेको विरासत

कार्की निर्वाचित भएसँगै कांग्रेसले एमालेको ३० वर्षे विरासत भत्काएको हो ।

बाराका ६ पूर्वमन्त्रीहरुलाई विरासत जोगाउन सकस

बारा । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा बाराका ६ पूर्वमन्त्रीहरु विरासत जोगाउन सकस परेको छ । बाराको ४ वटा निर्वाचन क्षेत्रबाट नेपाल सरकारका पाँच जना र प्रदेशका भौतिक मन्त्री गरी ६ जनालाई विरासत जोगाउन सकस परेको हो । क्षेत्र नम्वर १ मा नेपाल सरकारको खानेपानी मन्त्री उमाकान्त चौधरी आफनो जित दोहर्याउने दाउमा रहेका छन् । […] The post बाराका ६ पूर्वमन्त्रीहरुलाई विरासत जोगाउन सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाँकेमा गुम्यो एमालेको विरासत

नेपालगञ्ज- बाँकेमा नेकपा एमालेको विरासत गुमेको छ। २०७४ सालको चुनावमा चारवटा पालिकाको नेतृत्व गरेको एमालेले यसपाली एउटा पनि जित्न सकेको छैन। कोहलपुर नगरपालिकाको नतिजा आउन बाँकी नै छ। बाँकेमा आठवटा पालिका छन्। २०७४ सालमा एमालेले खजुरा, जानकी, बैजनाथ र कोहलपुर नगरपालिकाको नेतृत्व गरेको थियो। खजुरामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट माओवादी केन्द्रका डम्बर […]

माओवादी विरासत–रोल्पामा जोगियो! रुकुममा भत्कियो!

रोल्पा जिल्लाका १० स्थानीय तहको निर्वाचन मतगणना सकिएको छ। माओवादी विरासत र उसको दम्भ भत्काउन भन्दै एक भएका कांग्रेस, एमाले र विप्लव लगायतका शक्ति असफल भएको माओवादीको जिकिर छ।...

पर्साका तीन पालिकामा एमालेले तोड्यो गठबन्धनकाे विरासत

पर्सा : पर्साका तीन पालिकामा एमालेले गठबन्धनकाे विरासत ताेडेकाे छ। स्थानीय तहको निर्वाचनमा होमिएका पर्साका तीन पालिकाका निवर्तमान प्रमुखहरुको विरासत यो पटक एमालेले तोडिदिएको हाे।फेरि पालिका प्रमुखमा दोहोरिन चाहने पर्साको पर्सागढी र पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख र ठोरी गाउँपालिकाका निवर्तमान अध्यक्षको विरासत यो पटक एमालेले ताेडेकाे हाे।ती पालिकाको नगरप्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजय प्राप्त गरिसकेको छ। २०७४ को निर्वाचनमा पर्साको पर्सागढी नगरपालिकामा नेपा

एमालेको विरासत भत्काउने कांग्रेस-राप्रपाको दाउ

पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा एमालेको विरासत भत्काउन कांग्रेस र राप्रपाले गठबन्धन गरेका छन्।...

ओलीको दाबी : मजदुर आन्दोलनको विरासत एमालेसँग छ

काठमाडौं, १८ वैशाख : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको दाबी गरेका हुन् । १३२औं श्रमिक दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मजदुर आन्दोलनको विरासत एमालेसँँग रहेको दाबी गरेका हुन् । ‘नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य […]

एमालेले नेकपाको विरासत बोकेको छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको निरन्तरता सहित विरासत बोकेको पार्टी भएको बताएका छन् । शुक्रबार विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’उनले एमाले र माओवादी बीच २०७३ जेठ ३ गतेको एकीकरणपछि बनेको नेकपा केही व्यक्तिका कारण एकताले पूर्णता नपाएको भन्दै अदालतको फागुन २३ गतेको फैसलाले पूर्ववत् अवस्थामा फर्काएकाले

फेरि फर्किएला किलाघ: को सांस्कृतिक विरासत ?

१२ असार, काठमाडौं । नरेन्द्र महर्जन, किलागल टोललाई कंक्रिटको शहरबाट परिवर्तन गरेर सांस्कृतिक टोलको रुपमा पुरानै विरासत कायम गर्न चाहन्छन् । जहाँ फेरि पनि धाः बाजाको धुनसँगै स्थानीयले थकान् मेटून्, खः प्याखंःमा नाच्ने नर्तक र नर्तकीको चालसँगै आगन्तुकहरुलाई मोहनी लागोस् । तर उनको यो सपनाको किलागः धेरै पर पुगिसकेको छ । किलागः कुनै समय एउटा […]