टीभी रियालिटी शो मेरो भ्वाइस र डान्स युनिभर्सको घोषणा, विजेतालाई ७५ हजार डलर

काठमाडौं । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ठूलो धनराशीको पुरस्कारसहित दुई टेलिभिजन रियालिटी शो आयोजना गर्ने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गर्न लागिएको जानकारी दिए । विश्वभर छरिएर रहेका नेपालीभाषीहरुको सहभागितामा यो शो आयोजना गरिने भएको छ । […]