लेटाङ घटना : महिला प्रहरी हत्या आरोपमा २० जना विरुद्ध मुद्दा

महिला प्रहरी उर्मीला श्रेष्ठको हत्या आरोपमा  मोरङ प्रहरीले २० जनालाई पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालेको छ । ६ चैत साँझ मोरङको लेटाङमा बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिन जाँदा स्थानीय...

सम्बन्धित सामग्री

लेटाङ घटना : प्रहरी जवान उर्मिलाको गोली लागेर हत्या भएको पुष्टि

विराटनगर : मोरङको लेटाङ नगरपालिकामा भएका प्रहरी र स्थानीयबीचको झडपमा मृत्यु भएकी प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको गाली हानेर हत्या भएको खुलेको छ। पोस्मार्टम रिपोर्टमा उर्मिलामाथि धारिलो हतियार नभएर गोली लागेको पुष्टि भएको हो।विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’ उल्लेख छ। प्रहरीले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महिला प्रहरीको शरीरबाट गोली निकालिएको उल्लेख छ। तर, यसअघि धारिलो हतियार प्

लेटाङ घटना: महिला प्रहरीको मृत्यु गोली प्रहारबाट

मोरङको लेटाङको हिंसात्मक आक्रमणमा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको खुलेको छ । चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँटीमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा जनाएको थियो ।

लेटाङ घटना: महिला प्रहरीको मृत्यु गोली प्रहारबाट

मोरङको लेटाङको हिंसात्मक आक्रमणमा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको खुलेको छ । चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँटीमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा जनाएको थियो ।

लेटाङ घटना : महिला प्रहरी हत्या अभियोगमा १४ जनालाई मुद्दा चलाउन प्रहरीको राय

काठमाडौं । महिला प्रहरीको हत्या गरिएको लेटाङ घटनामा १४ जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । मोरङ प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ । प्रहरीको प्रस्तावित राय कर्तव्य ज्यानमा मुद्दा चलाउन भनिएकामध्ये ३ जना फरार छन् । प्रतिवादी बनाउन राय दिइएका सबैजना पुरुष छन् । एक जना भने […]

लेटाङ घटना २० जनाविरूद्ध कर्तब्यज्यान मुद्दा लगाउने तयारी

गतचैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा  संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ । य

लेटाङ घटना: प्रहरी जवानको हत्या अभियोगमा ४९ जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्या अभियोगमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । गत चैत ६ गते विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रूप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । उक्त घटनामा संलग्नको […]

लेटाङ घटना : कहाँ चुक्यो प्रहरी, जसका कारण गुमायो एक सहयात्री ?

आइतबार मोरङको लेटाङमा स्थानीयवासीको आक्रमणमा परी एक प्रहरी जवानकै मृत्यु भयो । जनताको शान्ति सुरक्षाका लागि प्रहरी सेवामा खटिएकी एक प्रहरी जवानमाथि स्थानीयवासीले नै आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी जनार्दन जिसीका अनुसार उग्र स्थानीयको एक समूहले आरोपितलाई पक्राउ गरी प्रहरीले लगिसकेपछि आक्रमण गरेर एक प्रहरीको हत्या गरेको हो । उक्त घटना कसरी भयो र आफ्नै सहयात्रीलाई गुमाउनु पर्ने अवस्थामा प्रहरी कसरी पुग्यो र कहाँ चुक्यो भन्ने विषयम

लेटाङ घटना अनुसन्धानका लागि १२ जना पक्राउ

७ चैत, विराटनगर । मोरङको लेटाङ नगरपालिका– ५ मा प्रहरीको हत्या र विद्यालय तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार १२ जना पक्राउ परेका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्टि गरे । उनका अनुसार पक्राउ पर्नेको संख्या बढ्नेछ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको उनले बताए । […]

लेटाङ घटना : हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाको छानबिन गरी महिला प्रहरी हत्या भएको घटनामा संलग्नलाई कारबाही गरिने बताएका छन् । सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा उनले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।  हिजो स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।