टरिगाउँ विमानस्थल निर्माणको लागि ५५ लाख विनियोजन

असोज १२, दाङ । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि रू. ५५ लाख बजेट विनियोजन गरिएको छ ।  राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका सो रकम खर्च गरिने जानकारी दिइएको छ ।  वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए । विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट विनियोजन हुन सकेको थिएन ।  बजेट नपर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन । विमानस्थलका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अवस्था छैन ।  त्यसैले विमानस्थलमा धावन मार्ग विस्तार आवश्यक रहेको छ । विमानस्थलमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ ।  यस क्षेत्रको विमानस्थललाई स्तरोन्नति गरेर हवाई उडान प्रभावकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्नेसमेत उनको भनाइ छ । रासस

सम्बन्धित सामग्री

टरिगाउँ विमानस्थल : हप्तामा पाँच दिन उडान

दाङ – जिल्लाको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ। यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो। तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो। पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताए। हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न […]

प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैनः शहरीमन्त्री चौधरी

काठमाडाैँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भए पनि बन्नुपर्ने बताउनुभएको छ । बिहीवार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताउनु भयो। मन्त्री चौधरीले दाङका नेताहरु मन्त्री हुँदासमेत विमानस्थल बनाउन नसक्दा […]

बहाना बनाएर विमानस्थल सञ्चालन नगरे सह्य नहुने मन्त्री चौधरीको चेतावनी

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए । मन्त्री चौधरीले दाङका नेताहरू मन्त्री हुँदा समेत विमानस्थल बनाउन नसक्दा दुःख […]

प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैनः मेटमणि चौधरी

काठमाडौँ – सहरी विकासमन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भए पनि बन्नुपर्ने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाकास्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले टरिगाउँ विमानस्थल बनाउन सरकारले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए। मन्त्री चौधरीले दाङका नेता मन्त्री हुँदासमेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताए। उनले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्री आउने प्रतिबद्धता जनाउने […]

प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैन : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताएका छन्।  बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्।  उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले...

प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैन : मेटमणि चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए । मन्त्री चौधरीले दाङका नेताहरू मन्त्री हुँदा समेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताए । उनले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्रीहरू आउने प्रतिबद्धता जनाउने तर काम नगरेको आरोप लगाए । मन्त्री चौधर

टरिगाउँ विमानस्थल जसरी नि बन्नुपर्छः मेटमणि चौधरी

बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए।...

टरिगाउँ विमानस्थल स्तरोन्नतीका लागि बजेट विनियोजन

दाङको तुलसीपुरस्थित टारिगाउँ एयरपोर्ट स्तरोन्नतीका लागि बजेट विनियोजन भएको छ । आन्तरिक हवाई सेवाको गुणस्तर बृद्धि तथा पहुँच विस्तार गर्न टरिगाउँ एयरपोर्टसहित डडेलधुरा, बागलुङ, टिकापुर, चौरजहारी, टिकापुर, उदयपुरलगायतको हवाई सेवा...

टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि उवासंघको ‘खुत्रुके अभियान’

दाङ । दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि ‘खुत्रुके अभियान’ शुरू गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा यो अभियानको थालनी गरिएको हो । संघका अध्यक्ष रामप्रसाद चालिसेले रू. ५१ हजारको चेक हस्तान्तरण गर्दै यो अभियानको शुरुआत गरेका हुन् । अभियानमा सहयोगका लागि टरिगाउँ विमानस्थलको नाममा राष्ट्रिय वाणिज्य बैंकमा बैंक खातासमेत सञ्चालनमा ल्याएको अध्यक्ष चालिसेले बताए । ‘सबैको सहयोगबाट विमानस्थलको स्तरोन्नति गर्न सकिन्छ भन्ने उद्देश्यले खुत्रुके अभियान शुरू गरेका हौं’, अध्यक्ष चालिसेले भने, ‘विमानस्थलको नाममा खोलिएको बैंक खातामा स्वदेश तथा विदेशबाट सबैले स्वैच्छिक सहयोग गर्नु सक्नुहुनेछ,’ चालिसेले भने । अभियानको नेतृत्व उद्योग वाणिज्य संघले गरेकाले आफूले सोमवार मात्रै संघका कोषाध्यक्षलाई ५१ हजारको चेक हस्तान्तरण गरेर अभियानको थालनी गरेको उनले बताए । विमानस्थलको स्तरोन्नति गर्नुपर्ने दबाब चौतर्फी रूपमा आएकाले सबैसँगको हातेमालो र सहकार्यबाट आर्थिक संकलन गरी स्तरोन्नति सकिने विश्वासले यो अभियान सञ्चालन गरिएको संघले बताएको छ । यसअघि सर्वदलीय तथा सर्वपक्षीय बैठकले विमानस्थल स्तरोन्नतिका लागि तीनै तहको सरकारलाई दबाब दिन एकमत भएका थिए । २०११ सालमा निर्मित टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि सरकारले चासो नदेखाएपछि निजीक्षेत्रको अगुवाइमा दबाब दिन यो अभियान शुरू गरिएको बताइएको छ । यसैबीच, टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि दाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्ने सांसदहरूले पनि प्रतिबद्धता व्यक्त गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा शुरू भएको यो अभियानलाई आफूहरूको पनि सहयोग रहेको संघीय सांसद हीराचन्द्र केसीले बताए ।

विमानस्थल विस्तारका लागि राज्यले चासो नदेखाएपछि ‘खुत्रुके’ अभियान

दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले उक्त अभियान सुरु गरेको हो । विमानस्थल विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरूले नै विमानस्थल विस्तार गरेर देखाउने भन्दै यो अभियान सञ्चालन गरिएको सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले बताउनुभयो । “राज्यले विमानस्थल विस्तारमा कुनै चासो देखाएन”, उहाँले भन्नुभयो, “त्यसैले …