काठमाडौं, २१ चैत्र । भारतभन्दा पहिले नेपाल हिन्दू राष्ट्र घोषणा हुने भन्दै भारतको एक मिडियाले रिपोर्ट बनाएको छ । सुदर्शन टीभीले भारतमा भन्दा पहिला नेपालमा हिन्दूराष्ट्र घोषणा हुने भन्दै भिडियो रिपोर्ट बनाएको हो । सुदर्शन टीभीका सम्पादक मुकेश कुमारले प्रस्तुत गरेको रिपोर्टमा चीनको दबाबमा नेपाललाई माओवादीले धर्मनीरपेक्ष घोषणा गरेको उल्लेख गरेका छन् । सन् २०१५ […]