महेश बस्नेतको प्रश्न: अफगानिस्तानबाट नेपालीको उद्धार गर्न ओली सरकार नै आउनुपर्ने हो ?

एमालेका सांसद महेश बस्नेतले अफगानिस्तानमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न माग गरेका छन् ।