हारपछि ओलीलाई कमल थापाको धन्यवाद : विश्वास जोगाउन सकिनँ, खिन्न लागेको छ

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थापा राप्रपाका दीपक सिंहसँग पराजित भएपछि ओलीलाई धन्यवाद दिएका हुन्। आफूलाई विश्वास गरी टिकट दिएकोमा ओली र एमालेलाई धन्यवाद दिँदै थापाले विश्वास जोगाउन…

सम्बन्धित सामग्री

चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा लामिछाने

कपिलवस्तु । कपिलवस्तु–२(१) बाट प्रदेश सभा सदस्य निर्वाचित नेकपा एमालेका नवराज लामिछाने ( भुपाल) मतदातालाई धन्यवाद दिन पुग्नुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन लामिछाने गाउँगाउँमा पुगेका छन । उनी आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुग्दै आफुलाई विश्वास गरेर विजयी बनाएकोमा धन्यवाद दिएका छन । साथै उनले चुनाव प्रचारका क्रममा गरेका प्रतिवद्धता पूरा गर्ने […] The post चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पराजित भएपछि ओलीलाई कमल थापाको सम्बोधन : 'तपाईंको विश्वास जोगाउन सकिन'

काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा आफ्नो हार पछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीले गरेको विश्वास जोगाउन नसकेको बताएका छन्।मकवानपुरमा हार भएपछि सामाजिक संजालमा उनले ओलीले गरेको विश्वासलाई जोगाउन नसक्दा आफू दुखी भएको बताए।उनले लेखेका छन्, 'मलाई विश्वास गर्नुभएकोमा @kpsharmaoli लाई धन्यवाद। तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दु:खी छु। तपाईँलाई मेरो शुभकामना।'मकवानपुर-१ मा एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थापाले २५ हजार ४ सय २० मत पाएका थिए।

जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्नुस् : नेता सिंह

काठमाडौँ,२६ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आयोजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा मतदातालाई धन्यवाद’ कार्यक्रममा उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गरेको हो । “जनताले तपाईँहरूलाई विश्वास गरेर मत दिएका छन्, जनताको […]

जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव : जनताको विश्वास जितेर काम गर्नुस्

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए। नेता सिंहले भने, ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्। आफ्नो जिम्मेवारीला

काठमाडौंका जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव– जनताको विश्वास जितेर काम गर्नुस्

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् । पार्टीबाट विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए । […]

मोदीले ‘आप’ लाई बधाई दिए, केजरीवालले भने, ‘धन्यवाद सर’

पञ्जाबमा आम आदमी पार्टीको एकतर्फी जीतपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बधाई दिएका छन् ।नतिजापछि मोदीले ट्वीट गरेका थिए र शुक्रबार आम आदमी पार्टी प्रमुख अरविन्द केजरीवालले प्रधानमन्त्री मोदीलाई धन्यवाद भनका छन् ।मोदीले ‘आप’ लाई ट्याग गर्दै आफ्नो ट्वीटमा लेखेका थिए, ‘म तपाईंलाई पञ्जाब चुनावमा जितका लागि बधाई दिन चाहन्छु । म पञ्जाबको कल्याणका लागि केन्द्रको तर्फबाट हर सम्भव मद्दतको विश्वास दिलाउन चाहन्छु ।’Thank you sir https://t.co/YuSe9BA52L— Arvind

ओनसरी घर्ती मगरले अध्यक्ष प्रचण्डलाई किन दिईन् धन्यवाद (भिडिओसहित)

काठमाडौं, २५ फागुन। नेकपा (माओवादी केन्द्र) की नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीमगरले आफ्नो पार्टीले अब महिला समानताको लागि कुनै कसर बाँकी नराख्ने बताएकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले हरेक तहमा महिलाहरुको उपस्थिति हुने विश्वास दिलाईन् । उनले अहिले ३५ प्रतिशत महिलाहरुलाई […]

जापानले नेपाललाई १६ लाख एस्ट्राजेनिका खोप उपलब्ध गराउने

नेपालका लागि जापानी राजदूत किकुटा युटकले जापानको परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिँदै खोपले नेपालका नागरिकहरूको जीवन रक्षामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।