ए डिभिजन लिगः पुलिस र एपीएफबीचको खेलमा बराबरी

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएको नेपाल पुलिस क्बल र एपीएफबीचको खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो मिनेटमै गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले लिगमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले […]

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग : सङ्कटा र सातदोबाटो क्लब विजयी, जावलाखेल र एपीएफले बराबरी खेले

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा एपीएफ र  जावलाखेलले गोबलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । जावलाखेल ७ अङ्कसहित तेस्रो स्थानमा छ भने एपीएफले ४ अङ्क जोडेको छ । आज भएको अर्को खेलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । च्यासल मैदानमा भएको खेलमा सङ्कटाले पुलिसलाई ३–० गोलले हरायो । सङ्कटाको जितमा गणेश हमाल, रोशन ठकुरी र सुरज ज्यू ठकुरीले एक/एक गोल गरे । पुलिस क्लबको ...

पुलिस र एपीएफले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुंगिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक […]

ए डिभिजन लिगमा पुलिस र एपीएफकाे खेल बराबरीमा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा सकिएकाे छ ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको पहिलो खेलमा पुलिस र एपीएफबीचको खेल एक–एक गोलको बराबरी टुङ्गिएको हो ।  खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको पहिलो मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।     त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपीएफका प्रदीप लामाले एक गोल फर्...

विभागिय डर्बीः बराबरी खेल्दै पुलिस र एपीएफले अंक बाँडे

काठमाडौँ। नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेको छ। कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागियत टिम पुलिस र एपीएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

ए डिभिजन लिग : एपीएफ र पुलिसले अंक बाँडे

काठमाडौं । एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले गोल गरे । खेल सुरु भएको पहिलो मिनेटमा पुलिसका फरवार्ड सुमन लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए […]