अर्थतन्त्र उकास्ने दूरदर्शी नेतृत्व चाहियोः अर्थविद्

काठमाडौं, २१ मंसिर । अर्थविद् डा. चन्द्रमणि अधिकारीले देशको अर्थतन्त्र जटिल मोडमा पुगेको बताएका छन् । ‘अहिले जनजीवन अस्तव्यस्त छ । राजस्व घाटा छ । उद्योग पूर्ण क्षमतामा चल्न सकेका छैनन् । सेयर मार्केट ५० प्रतिशतले घटेको छ । दैनिक खर्च चलाउन पनि पैसा नहुने अवस्था छ । मुद्रास्फिति बढ्ने र आर्थिकवृद्धि कम हुने देखिएको […]