शीर्ष नेताले समितिमा जुटाए सहमति, टिआरसीमा विशेष समिति

काठमाडौं : शीर्ष नेताहरूबीच संसदीय समिति गठनमा सहमति जुटेको छ। आज सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र राज्यको निर्देशक समितिको सभापति दिने सहमति भएको हो। साथै संवैधानिक परिषद्सम्बन्धी विवाद पनि मिलेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी  दिए। बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको गिरीले जानकारी दिए। त्यस्तै, संसदीय विशेष सुनुवाइ समितिको सभापति का