गण्डकीको बजेट : ‘मन्त्रीहरूलाई हाई पे, जनतालाई के न के’

पर्वत : बजेटको विषयलाई लिएर गण्डकी प्रदेश सभा शुक्रवारदेखि अवरुद्ध छ। असार १ गते संसद्‌मा पेश भएको बजेटमाथिको छलफल असार २० गते शुरु भएको थियो। शुक्रवारको सदन अवरुद्ध गर्ने वेला प्रतिपक्षी एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रतिपक्षीलाई बजेट आवश्यक नपर्ने भन्दै ‘तपाईँहरू बाँडेर लिनुहोस्, कसलाई कति लाने भनेर २० दिनसम्म बाँडेर मिलाउनुभयो’ भनी बोलेका थिए।प्रतिपक्षीले बोलेको जस्तै गरी गण्डकी प्रदेश सरकारले आर्थिक आर्थिक वर्ष २०७९।०८० का लागि बजेटमा त्यस्तै अवस्था देखिए

सम्बन्धित सामग्री

गण्डकीको बजेट : केही छैन नयाँ, बाँडेर लोकप्रिय बन्ने रहर

जनतालाई सेवामा छुट दिएर, पैसा बाँडेर सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले लोकप्रिय बन्ने प्रयास गरेको छ