काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडियो

अर्थमन्त्री जनार्दन शर्माले आजदेखि काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडिएको बताए ।मंगलबार काठमाडौंको चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको बताएका हुन् । उनले अब समुद्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउने बताए । मन्त्री शर्माले सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै व्यापार-व्यवसायको प्रबद्र्धनमा सहयोग पुग्ने […]