नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित

नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।