काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष र महिला बिच भलिबल टोली बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष टोली लिग चरणको एक खेल बाँकी छँदै तथा महिला टोली पोल ‘ए’ मा दुई खेलमा नै जित निकाल्दै विजेता बनेर अन्तिम चारमा पुग्न सफल […]