कर्णालीको विकास बजेटमा मनपरी, जथाभावी खर्च गरी प्रगति धेरै देखाइयो

नेपाल समाचारपत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यालयमा विकास बजेट जथाभावी खर्च भएको छ । मन्त्रालयले मातहतका कार्यालयहरुबाट सञ्चालित तथा सम्पादित योजना तथा कार्यक्रमहरुको विकास बजेट जथाभावीरूपमा खर्च गरेको पाइएको छ । मन्त्रालय र मातहतका कार्यालयहरुमा जनशक्ति कम हुँदा पनि बजेट खर्च बढाइएको देखिएको छ । आर्थिक वर्षको अन्तिममा […]

सम्बन्धित सामग्री

प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

काठमाडौँ, १८ भदौ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ । मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास कार्यक्रमको प्रभावकारिता र औचित्य नदेखिएको तथा अर्थ मन्त्रालयबाट बजेट रोकिएपछि प्रगति ५० प्रतिशतभन्दा कम भएको जानकारी दिइयो । मन्त्रालयका प्राथमिकता प्राप्त […]

सहरी मन्त्रालयको प्रगति ५८ प्रतिशत

सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा ५८.२४ प्रतिशत वित्तीय प्रगति गरेको छ।

सहरी मन्त्रालयको प्रगति ५८ प्रतिशत

सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा ५८.२४ प्रतिशत वित्तीय प्रगति गरेको छ।

कर्णाली सरकारको प्रगति : एक वर्षमा १६ किलोमिटर सडक कालोपत्रे

कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगति विवरण सार्वजानिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको छ । प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको प्रगति समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो । त्यस्तै ग्राभेल ११३ किलोमिटर , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्म

राष्ट्रिय महत्वका आयोजनाको प्रगति कमजोर

राष्ट्रिय महत्वका ३३ आयोजनामध्ये ५ वटाको मात्र भौतिक प्रगति ८० प्रतिशत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको गत चैतसम्मको विवरणअनुसार स्वास्थ्य बिमा बोर्ड, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मदन भण्डारी राजमार्ग, सघन सहरी विकास कार्यक्रम र राष्ट्रिय परिचयपत्र तथा घटना दर्ता कार्यक्रमको मात्र प्रगति राम्रो रहेको छ । १८ वटा आयोजनाको ५०.८० प्रगति […]

कृषि विकास बैंकद्धारा प्रगति शिक्षा सदनलाई चेक हस्तान्तरण

ललितपुर । कृषि विकास बैंक लिको संस्थागत सामाजिक उत्तरदागित्व सिएसआर कार्यक्रम अन्तर्गत ललितपुरको कोपुण्डोलमा रहेको प्रगति शिक्षा सदन माध्यमिक विद्यालय (सामुदायिक) लाई शैक्षिक सामग्री खरिदको लागि ६ लाखको चेक हस्तान्तरण गरिएको छ । ललितपुर महानगरपालिका वडा नं. १० का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरसिंह व्यञ्जनकारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका प्रमुख […] The post कृषि विकास बैंकद्धारा प्रगति शिक्षा सदनलाई चेक हस्तान्तरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रगति विवरण पठाउन विकास समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायलाई निर्देशन दिएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले राष्ट्रिय […]

रेल विकास आयोजनामा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र

सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा आर्थिक वर्ष २०६६–६७ बाट सुरु भएको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा आर्थिक वर्ष २०७६–७७ सम्ममा साढे १९ अर्ब खर्च भइसकेको छ । तर, भौतिक प्रगति भने २ प्रतिशत मात्रै रहेको हो ।

पूर्वाधार विकास कार्यालय लमजुङको वित्तीय प्रगति ७७%

पूर्वाधार विकास कार्यालय लमजुङले गत आर्थिक वर्षमा ७७ प्रतिशत बढी वित्तीय प्रगति भएको जनाएको छ । संघ र प्रदेशबाट विकास निर्माणका लागि विनियोजित बजेटमध्ये आर्थिक वर्ष २०७७/७८ मा चालू र पुँजीगततर्फ गरी ७७ दशमलव ३१ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको हो । गत आर्थिक वर्षमा संघ र प्रदेशबाट गरी पूर्वाधार विकास कार्यालयमा आएको एक […]