राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

१८ असार, काठमाडौं । विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनल तथा विभायीग डर्बीमा पुलिसले नेपाल एफीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । राउन्ड रोबिन लिग खेलमा […]

सम्बन्धित सामग्री

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

कर्णाली, २७ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) र पुलिस क्लबलबीच आज भएको फाइनल खेलमा ३–१ (तीन सेट) जितेर पुलिस क्लब उपाधि चुम्न सफल भएको हो । खेलको सुरुमा एपिएफले २५–२२ ल्याएर पुलिस क्लबलाई हरायो । दोस्रो, […]

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

सुर्खेत : सुर्खेतमा सम्पन्न ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।सशस्त्र प्रहरी बल (एपीएफ)सँगको आज भएको फाइनल खेलमा ३–१ तीन सेट जितेर नेपाल पुलिस क्लब उपाधि चुम्न सफल भएको हो। खेलको शुरुमा एपीएफले २५-२२ ल्याएर पुलिस क्लबलाई हरायो। पछि दोस्रो, तेस्रो र चौथो खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो।पुलिसले क्रमशः २५–१९, २५–१८ र २५–२३ अंक ल्याएको थियो। समूह चरणमा एपीएफसँग भोगेको हारमा पुलिस क्लबले आजको फाइनल खेलमा बदला लिँदै उपाधि नै

एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिब क्लब लिगको महिलातर्फ फाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको छ । फाइनलमा पुलिसले एपिएफलाई ३-१ को सेटमा हराउँदै ६ लाख पुरस्कार पक्का गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा २५-१२, २१-२५, २५-२३, २५-१९ को सेटमा हराउँदै उपाधि […] The post एपिएफलाई हराउँदै पुलिस च्याम्पियन first appeared on Hamro Khelkud.

नवौँ राष्ट्रिय खेलकुदको क्रिकेटमा पुलिस र आर्मीले फाइनल खेल्ने

काठमाडौँ ।  नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौँमा भइरहेको पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् । बिहीबारको दोस्रो सेमिफाइनलमा पुलिसले एनआरएनए एकेडेमीलाई १३ रनले पराजित गर्दै आर्मीसँग उपाधि भेट पक्का गरेको हो । आर्मी र सुदूरपश्चिम बीचको पहिलो सेमिफाइनल मैदानमा पानी जमेकाले हुन नसकेपछि समूह […]

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको फाइनल तथा विभायीग डर्बीमा पुलिसले नेपाल एफीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।राउन्ड रोबिन लिग खेलमा पनि जित निकालेको पुलिसले फाइनलमा पनि निरन्तरता […]

पुलिस क्लबले जित्यो खुल्ला महिला राष्ट्रिय भलिबल

काठमाण्डौ – विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  कीर्तिपुरको मल्टी प्रजोज कभर्डहलमा भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।  पुलिसले एपीएफमाथि २५–१६, २७–२५ र २५–१९ को स्कोरमा जित निकालेको हो ।  पुलिस अपराजित रहँदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता एपीएफले २ लाख ५० हजार पाएको ...

पुलिसले जित्यो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि

नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्पाको तानसेनस्थित रानीमहलमा शनिबार लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेकाे हाे

विभागीय डर्बी: आर्मी र पुलिस भिड्दै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिउँसो १ बजे आर्मी र पुलिस भिड्ने छन्। लिगको सदाबहार दाबेदार आर्मीले यसपटक पनि लिग उपाधि जित्ने लक्ष्य राखेको छ। यद्यपि, राष्ट्रिय टोलीका…

पुलिस र आर्मीले बराबरी खेल्दा एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि

काठमाण्डौ – राष्ट्रिय महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधवार भएको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एक–एक गोलको बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको हो ।  बुधवारकाे खेलमा आर्मीले पुलिसलाई हराएको भए एपीएफले उपाधिका लागि एक जित पर्खनुपर्ने थियो तर आर्मीले पुलिससँग बराबरी खेलेसँगै उपाधि एपीएफले जित्यो ।  बुधवार सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसकी अमृता जैशीले गोल गर्दै अग्रता बनाए पनि आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेललाई बराबरी...

गण्डकी र नेपाल पुलिसलाई उपाधि

टाइगरकप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले जितेको छ । गण्डकीले पुरुषतर्फ र पुलिस क्लबले महिलातर्फको उपाधि जितेको हो ।  शनिबार पोखरामा भएको पुरुषतर्फको फाइनल खेलमा...