भारतीयबाहेकका लागि कैलाश यात्राको अनुमति

भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला, ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई अनुमति, १८ वैशाखदेखि हुम्ला पनि खुल्ने चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा...

सम्बन्धित सामग्री

शिमला यात्राको अद्भभूत अनुभव

साँच्चै जीवन पनि एक प्रकारको नटुङ्गिने यात्रा हो, हामी अनवरत हिँडिरहेछौँ । बाल्यकालबाट युवास्था, वृद्धावस्था, इहलोक—परलोक सब यात्राको नै रूप हो ।

टीकापुर–धनगढी सडक यात्राको दूरी घट्यो

टिकापुरदेखि धनगढीसम्म सडक यात्राको दूरी घटेको छ। हुलाकी राजमार्ग अन्तर्गत कान्द्रा नदीमा पुल सञ्चालनमा आएपछि सडक यात्राको दूरी घटेको हो।...

बालकोटको तस्वीर शेयर गर्दै प्रचण्डका पीएले लेखे- ‘नयाँ यात्राको सुरुवात’

काठमाडौँ- नयाँ सरकार गठन गर्न दलहरुबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिवले ‘नयाँ यात्राको सुरुवात’ भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालकोटको तस्वीर शेयर गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ‘नयाँ यात्राको सुरुवात’ भएको जनाएका हुन् । अहिले नयाँ सरकार […]

इसेवाको ‘मेरो यात्राको साथी’ अफर

भुक्तानी सेवा प्रदायक इसेवाले आसन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ ।अफरअन्तर्गत यात्रुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइने कम्पनीले जनाएको छ । अफरमा हवाइजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाइजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएका छन् । यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी […]

ई–सेवाको ‘मेरो यात्राको साथी’ अफरमा ५० प्रतिशतसम्म छुट

ई–सेवाले आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत यात्रुहरूले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउने कम्पनीले जानकारी दिएको छ ।

उपत्यकामा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गरिने

नेपाल पर्यटन बोर्डले काठमाडौं उपत्यकाभित्रका ऐतिहासिक पुरातात्विक शहरहरुमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गर्ने भएको छ । आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना, २०७९ जारी गर्दै पर्यटन मन्त्रालयले यस्तो घोषणा गरेको हो । काठमाडौं उपत्यका भित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्ने अवधारणा अनुरुप काठमाडौं,पाटन,भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।  यस्तो योजना नेपाल सरकार, स्थानीय तह र नेपाल पुलिससँगको समेत सहयोगमा दुई म

सिंगापुर यात्राको प्रतीक्षामा छन् गोटाबाय राजापाक्षे

एजेन्सी- चरम आर्थिक संकटबीच सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे सिंगापुरको यात्राको प्रतीक्षामा रहेको प्राप्त विवरणहरूमा जनाइएको छ। राष्ट्रपति गोटाबाया राजापाक्षेले मालेबाट सिंगापुरको लागि निर्धारित सिंगापुर एयरलाइन्सको उडानमा सिंगापुर प्रस्थान भने गरिनसकेको डेली मिररले रिपोर्ट गरेको छ। सुरक्षाका कारण उनी सिंगापुर प्रस्थान नगरिसकेको प्राप्त विवरणमा जनाइएको छ। राजापाक्षे, उनकी पत्नी इओमा […]

ज्याक्लिनले मागिन् विदेश यात्राको अनुमति

काठमाडौँ- बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले विदेश यात्राको लागि अनुमति मागेकी छिन् । उनले बुधबार दिल्लीको पटियाला अदालतमा १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन् । उनले युएईको अबुधाबी,नेपाल र फ्रान्स यात्राको लागि अनुमति मागेकी हुन् । उनी अबुधाबीमा आइफा अवार्डमा सहभागी हुनेछिन् भने नेपालमा दबंग टुरमा । यसका लागि उनले अदालतबाट विदेश […]

नेपालद्वारा क्वालिफायर यात्राको सुखद अन्त्य

ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले ओमानमाथि ९ विकेटको सहज जितसहित आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल क्वालिफायर यात्राको सुखद अन्त्य गरेको छ।...

साउदीले यस वर्ष दियो ६० हजारलाई मात्र हज यात्राको अनुमति

बीबीसी। यस वर्ष पनि साउदी अरबले सीमित संख्यालाई मात्र हज यात्राको अनुमति दिएको छ। कोरोना महामारीका कारण साउदीले यस वर्षको हज यात्राका लागि १५० देशका ६० हजार जनालाई मात्र अनुमति दिएको हो। हज यात्राको लागि विश्वभरबाट ५ लाख ५८ हजार २७० जनाको आवेदन परेको थियो। आवेदन दिनेमा ५९ प्रतिशत पुरुष र ४१ प्रतिशत महिला मुस्लिम धर्मावलम्वीहरु थिए।