पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले पहाडी जिल्लालाई लक्षित गरेर दुई पाङ्ग्रे सवारीको चालक अनुमतिपत्र जारी गर्न थालेको छ । यातायात कार्यालय बुटवलमा अत्याधिक चाप भएपछि उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश सरकारले पाल्पाबाट पनि दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र जारी गर्ने व्यवस्था मिलाएको हो । (ए) बर्ग मोटरसाइकल र (के) […]
The post सवारी चालक अनुमतिपत्र पाल्पामै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्राविधिक प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा उक्त महाशाखामा सञ्चालित हलुका सवारी चालक तालिम २५ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी […]
सप्तरी । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्राप्त गरेको अनौठो घट्ना उजागर भएको छ । स्वास्थ्य अवस्था ठिक र स्थल मै पुगेर लिखित, मौखिक परिक्षा र ट्रायल परिक्षण लगायतका प्रक्रियामा सफल भए मात्रै सवारी […]
The post जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिल बहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ । उनको अन्त्येष्टि भोलिमात्रै हुने भएको छ । ‘हाम्रा सहकर्मी सवारी चालक दिल बहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको दुःखद खबर छ । भोलि १० बजे पशुपति आर्यघाटमा अन्तिम […]
काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्रहरी कर्मचारीलाई हेभी सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभि सवारी चालक तालिम १३औं समूह अन्तर्गत उनीहरूलाई तालिम सञ्चालन गरिएको हो । महाशाखामा बुधबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश केसीले […]
मकवानपुर । बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ । यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो । श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले फागुन १ […]
The post सवारी चालक अनुमतिपत्रमा ७० अंक प्रणाली लागू हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, १७ साउन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक तालिम संचालन भएको छ । तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो अवसरमा प्रहरी उपरीक्षक कर्णले दक्ष हलुका सवारी चालक जनशक्ति उत्पादन गर्नु तालिमको उद्देश्य […]
सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाको सहकार्यमा १ देखि ९ असारसम्म आयोजना भएको राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ ।देशभरी रहेका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८ सय ९५ जना टाटा कमर्सियल गाडीका चालक सहभागी भएको कार्यक्रमा बिएस–४ प्रविधिसम्बन्धि छलफल भएको थियो । साथै, सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउँदा चालकले […]
काठमाडौँ– सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङ प्रा. लि. र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा असार १ गते देखी असार ९ गते सम्म आयोजना भएको राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ । देशभरी फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्सियल गाडीका चालकहरूले सहभागिता जनाएको […]
काठमाडौं, १६ भदौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुसीमा २३ औं समूहको सवारी चालक (हलुका र हेभी) उन्नत तालिम सुरु भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक ई।दिनेश केसीले मंगलबार आयोजित कार्यक्रममा उक्त तालिमको उद्घाटन गर्दै सवारी साधनमा समय अनुसार परिर्वतन हुने नयाँ प्रविधिका बारेमा ज्ञान दिलाइ योग्य […]