विश्वको बदलिँदो आर्थिक क्षेत्र र अन्तर्राष्ट्रिय व्यापार प्रणालीसँगका आबद्धताबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार सञ्चालनमा नयाँ चुनौती र अवसर देखिएका छन् । सन् १९५० मा नेपालमा पहिलो प्रजातान्त्रिक आन्दोलनदेखि संविधान, २०७२ को पहिलो पाँचवर्षे आमनिर्वाचनको समयावधि सकिन लाग्दा अर्थात् हालसम्म पनि राजनीतिक स्थिरता देखिँदैन । यसको प्रमाणका रूपमा नेपालको आर्थिक विकास नभएकोलाई औंल्याउन सकिन्छ । करिब हरेक […]