गरिमा विकास बैंकको स्वर्णिम निक्षेप योजना

गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने भन्दै ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक

गरिमा विकास बैंक लिमिटेडले ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ । न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा शुरू गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता रहेको बैंकले जनाएको छ । बैंकका अनुसार यस निक्षेप योजनाअन्तर्गत पाँच वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दती बराबरको ब्याजदरको फाइदा लिन सकिनेछ । साथै, योजना अवधिभित्र आफ्नो अनुकूलका अनुसार जति पनि रकम जम्मा गर्न सकिने र  आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मु