कालो सूचीमा परे नेपालमा विमानस्थल निर्माण गरिरहेका चिनियाँ कम्पनी

काठमाडौं, ६ पौष । नेपालमा निर्माणसम्बन्धी कार्य गरिरहेका चिनियाँ कम्पनीहरु कालो सूचीमा परेका छन् । एसियाली विकास बैंक (एडीबी) ले केही चिनियाँ निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । एडीबीले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई अखण्डता नियम उल्लङ्घन गरेकोमा कालोसूचीमा राखेको छ । स्रोतले भन्यो, ‘उनीहरूलाई नेपालको प्रमुख विमानस्थल पूर्वाधार विकास परियोजनामा सहभागी हुनबाट रोक पनि […]

सम्बन्धित सामग्री

पोखरा विमानस्थललाई किन ‘बिआरआई’सँग जोड्दैछ चीन ?

काठमाडौं । नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ। चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा ऋण दिन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सन् २०१४ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण […]

कोरोनाले गौतमबुद्ध विमानस्थल निर्माण नै प्रभावित

९ फागुन, बुटवल । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको छ । विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ । तर कोरोना भाइरसको संक्रमण बढेसंगै …

डाइभर्सन बनेसँगै सामान ढुवानी सुरु

विजयपुर खोलामा राखिएको डाइभर्सन गत आइतबार राति बगाएसँगै अवरुद्ध बनेको मालसामान ढुवानी सञ्चालन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी (सिएमसी) को सहयोगमा डाइभर्सन तयार भएपछि मंगलबार रातिदेखि मालसामान ढुवानी सुरु गरिएको हो ।