जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल स्तरोन्नती तथा ठुला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ ।  दुई मन्त्रीबीच काठमाडौंमा भएको छलफलपछि जुम्ला विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको छ । विमानस्थल स्तरोन्नती गरी

सम्बन्धित सामग्री

विमानस्थल विस्तार गर्न एक सय ८३ रोपनी जग्गा अधिग्रहण

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष …

विमानस्थल स्तरवृद्धि गर्न दुई मन्त्रीबीच सहमति

जुम्ला विमानस्थलको धावनमार्ग स्तरवृद्धि गर्न दुई मन्त्रीबीच सहमति भएको छ । विमानस्थलको तीन सय मिटर धावनमार्ग तत्काल स्तरबृद्धि गर्न संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाबीच सहमति भएको हो ।जुम्ला विमानस्थल स्तरोन्नति तथा ठूला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका […]

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने

सुर्खेत : जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ। जुम्ला विमानस्थल स्तोरोन्नती तथा ठूला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो।धावनमार्ग विस्तारका लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ।दुई मन्त्रीबीच काठमाडौंमा भएको छलफलपछि जुम्ला विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको छ। विमानस्थल स्तोरोन्नती गरी ठूला जहाज