कहीं नभएको जात्रा काठमाडौंमा

नेपालीबीच लोकप्रिय एक उखान छ– कहीं नभएको जात्रा हाँडीगाउँमा। तर, यो भनाइ नेपालको सन्दर्भमा मात्र हो। जीवित देवीको अवधारणाअनुसार काठमाडौं उपत्यकामा कुमारीको पूजा गरिन्छ, जात्रा मनाइन्छ। त्यसैले विश्वले नै चिन्ने गरी भन्नुपर्दा– कहीं नभएको जात्रा काठमाडौंमा भन्नु ठीक हुन्छ। २०७८ साल आश्विनमा भाद्र शुक्लपक्षमा पर्ने पूर्णिमाको दिन यसपाली आश्विनमा पर्न गएको छ। चन्द्रमास तिथिमितिबाट यो […]