संञ्चय कोषले साउनदेखि ब्याजदर घटाउने

काठमाडौं। कर्मचारी सञ्चय कोषले आगामी आर्थिक वर्ष (साउन)देखि ब्याजदर घटाउने भएको छ। कोषको ब्याजदर पुनरावलोकन कमिटीले गरेको निर्णयअनुसार साउनदेखि ब्याजदर घट्ने भएको हो। तय भएको नयाँ व्याजदर साउन १ गतेदेखि नै कार्यन्वयनमा आउने कोषले जानकारी दिएको छ। उक्त निर्णय बमोजिम सञ्चयकर्तालाई दिने र लिनेका साथै ‘प्रोजेक्ट फाइनान्सीङ’को ब्याजदर पनि घट्नेछ।

सम्बन्धित सामग्री

भद्र सहमति हटाएर ब्याजदर घटाउने पक्षमा बैंकर्स, भोलि छलफल गर्दै

२७ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकरहरुले ब्याजदरको भद्र सहमति हटाउने तयारी गरेका छन् । नेपाल बैंकर्स संघले बिहीबार बिहान संघको पूर्ण बैठक बोलाएको छ । १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर लगायतका विषयमा छलफल गर्न बैंकर्स संघको बैठक बस्न लागेको एक बैंकर्सले बताए । बैंकिङ प्रणालीमा अधिक तरलता भएर नेपाल राष्ट्र […]