पोर्चुगलद्वारा कतार पराजित

लन्डन, (एजेन्सी)  । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलद्वारा आगामी वर्षको विश्वकप फुटबलको आयोजक राष्ट्र कतार पराजित भएको छ । शनिबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारलाई उसैको घरेलु मैदानमा ३–१ गोल अन्तरले हराएको हो । प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो अनुपस्थित पाहुना टोली पोर्चुगलका लागि तीन जना फरक–फरक खेलाडीले गोल गरे । पोर्चुगलका लागि पहिलो गोल खेलको […]

सम्बन्धित सामग्री

सेनेगलद्वारा आयोजक कतार पराजित

कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाइ पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए ।

विश्वकप फुटबल खेलमा कतार पराजित

काठमाडाैं । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले पराजित गरेकाे छ । कतारको दोहास्थित अल बायत रंगशालामा आइतबार भव्य रुपमा उद्घाटन समारोहपछि भएको खेलमा इक्वेडर २–० ले विजयी भएकाे हाे । इक्वेडरका लागि दुवै गोल इडर भ्यालेन्सीयाले गरेका हुन् । जितसँगै इक्वेडरले समूहमा ३ अंक जोड्दै अग्रता लिएको छ । समूहका अन्य दुई टोलीहरू […]

विश्वकप फुटबलको भव्य उद्घाटनः आयोजक कतार पराजित

दोहा । आयोजक कतार विश्वकप फुटबलको उद्घाटन खेलमा पराजित भएको छ । ऊ इक्वेडरसँग २–० ले पराजित भएको हो । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा […] The post विश्वकप फुटबलको भव्य उद्घाटनः आयोजक कतार पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इक्वेडरसँग कतार पराजित

फिफा विश्वकप फुटबल अन्तर्गत आयोजक राष्ट्र कतारले पहिलो खेलमै हार ब्यहोरेको छ । आइतबार राति सम्पन्न खेलमा कतार इक्वेडरसँग २ ० गोलले स्तब्ध बनेको हो । उद्घाटन खेलमा इक्वेडरलाई जित दिलाउन दुबै गोल एनर भ्यालेन्सियाले गरे ।

कतार विश्वकप फुटबलमा इक्वेडरको विजयी शुरुआत, आयोजक निराश

कतार विश्वकप २०२२ मा आयोजक टिम निराश भएको छ । विश्वकपको पहिलो तथा डेब्यु खेलमा कतार पराजित भएको हो । कतारको अल बायत स्टेडियममा भएको उद्घाटन खेलमा कतार इक्वेडरसँग पराजित भयो ।

विश्वकपको उदघाटन खेलमा आयोजक कतार पराजित

५ मंसिर, काठमाडौं । आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए […]

नेपालसंग कतार पराजित

नेपालले आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ।

एसिया छनोटमा कतार पराजित भएसँगै नेपाललाई केही सहज

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा कतार कुवेतसँग पराजित भएको छ । आज