अपी हिमाल भ्रमण वर्ष २०८० सुरु

कैलाली । सुदूरपश्चिमकै अग्लो हिमाल अपी हिमाललाई विश्वभरी चिनाउने उद्देश्यका साथ दार्चुलाको अपी हिमाल गाउँपालिकाले भ्रमण वर्ष २०८० सुरु गरेको छ । असोज १० गते अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमा शुभारम्भ गरिएको अपी भ्रमण वर्ष २०८० मा देश तथा विदेशका हजारौं पर्यटक भित्रिने अपेक्षा लिइएको छ । समुद्री सतहबाट ७ हजार १ सय ३२ मिटर उचाइमा […]

सम्बन्धित सामग्री

आकर्षक अपी हिमाल [तस्बिरहरु]

सुदूरपश्चिम प्रदेशकै अग्लो (७ हजार १३२ मिटर उचाइ) अपी हिमाल भ्रमणका लागि अपी हिमाल गाउँपालिकाले ‘अपी हिमाल भ्रमण वर्ष २०८०’ घोषणा गरेको छ । गाउँपालिकाले विश्व पर्यटन दिवसको अवसरमा अपी हिमालको बेसमा एक कार्यक्रम गरी अपी हिमाल भ्रमण वर्षको लोगो सार्वजनिक गरेको हो ।