६ साउन, काठमाडौं । नगरपालिकामा शाखा खोल्न बैंकहरुले पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी योजनालाई सफल बनाउन नेपाल राष्ट्र बैंकले नगरपालिका र गाउँपालिकामा शाखा खोल्न स्वीकृति लिनु नपर्ने गरी निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को असार मसान्तभित्रै सबै …