तुलसीपुर(दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिँचाइ सुविधामासहजता मिलेको छ । विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ । बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने […]
काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सर्वाधिक द्रुत दोहोरो शतकको नयाँ विश्वकीर्तिमान बनाएका छन्। रावलपिण्डीमा श्रीलंकाविरुद्धको रोमाञ्चक खेलमा ब्रुकले मात्र ११४ बलमा दोहोरो शतक पूरा गर्दै भारतका शुभमन गिलको कीर्तिमान तोडेका हुन्। गिलले अघिल्लो महिना वेस्टइन्डिजविरुद्ध ११७ बलमा दोहोरो शतक बनाएका थिए। ब्रुकले ११५ बलमा २०२ रनको ऐतिहासिक पारी खेले। यो […]
काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट उनी नयाँ दिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण दलमा अर्थमन्त्री वाग्ले र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका लागि नेपाली कार्यवाहक राजदूत […]