गणेश देव पाण्डेको निर्देशनमा ‘जुलेबी’, फिल्ममा चार महिलाको कथा

काठमाडौं: फिल्म ‘जुलेबी’ को 'फस्ट लुक पोस्टर' सार्वजनिक भएको छ। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले चार नारी पात्रको कथा समेटेको छ।  ‘जुलेबी’ मा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको छ। त्यस्तै, फिल्ममा सुशील सिटौला,पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय छ।…