मोदीले प्रचण्डलाई भेट नदिनुको अर्थ

‘भारतीय प्रधानमन्त्री मोदीजीसँग भेट हुन्छ भन्ने थियो । अधिकारीहरूले भेट हुन्छ भनिराख्या थिए । एक बज्न थालेपछि अलि हतार गरेर मोदीजीलाई भेट्न जानुपर्ने, त्यसपछि एयरपोर्ट जानुपर्ने हुन्छ भन्ने भएपछि निस्कियौँ । होटल जानेक्रममा अहिले भेट्न सम्भव भएन भन्ने आयो । किन भेट भएन ? तपाईंहरु जस्तै मैले पनि थाहा पाएको छैन,’ यो भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । भारतको तीन दिने भ्रमण सकेर आइतबार फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भारतीय

सम्बन्धित सामग्री

अर्थ सचिव पुष्कर र बेलायती राजदूतबीच भेट

९ भदौ, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्कर र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सहायताका विषयमा छलफल भएको मन्त्रालयले जनाइको छ । पुष्कर अर्थसचिव बनेपछि पहिलो पटक उनीहरुबीच भेट भएको हो ।

प्रचण्डले भने : बाबुराम र म सँगै उभिनुको ठूलो अर्थ छ

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताएका छन् । मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईसँग प्रचण्डले भेट गरेका थिए र उनीहरुबीच ४ मंसिरको निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ । बाबुराम भट्टराईसँगको […]

प्रचण्डलाई मोदीले भेट नदिनुको अर्थ

१ साउन, काठमाडौं । तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने भएकाले यो भ्रमण महत्वपूर्ण छ ।’ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी प्रचण्ड आइतबार साँझ स्वदेश फर्किएका छन् । अन्तिम समयमा आएर भेट नहुने […]

अर्थमन्त्री शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशकबीच भेट

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच भेट भएको छ । अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रहिआएको...

अर्थमन्त्री शर्मा र विश्व बैङ्ककी प्रबन्ध निर्देशक मारीबिच शिष्टाचार भेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैङ्ककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैङ्कसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । भेटमा उनले भने, ‘नेपालको विकास प्रयासमा विश्व बैङ्क लामो समयदेखि […]

सीएनआई प्रतिनिधि र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल

नेपाल उद्योग परिसंघ (सीएनआई) को अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो ।सो भेटमा सीएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिँदै विदेशी मुद्राको सञ्चितिमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य […]

उत्तराखण्डका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेशसभा संसदीय टोलीबीच भेट

उत्तराखण्ड– भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग सुदूरपश्चिम प्रदेशसभाअन्तर्गतको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिको टोलीले भेट गरेको छ । सोमबार समिति सभापति हर्कहादुर कुँवर नेतृत्वको संसदीय टोलीले मुख्यमन्त्री धामीसँग भेट गरेको हो । भेटमा मुख्यमन्त्री धामीले नेपाल र भारतको सम्बन्ध रोटी–बेटीको रहेको बताए । दुवै देशको परम्परा र संस्कृति एउटै रहेको भन्दै उनले सम्बन्ध थप […]

अर्थमन्त्री र बेलायती राजदूत भेट, बमौसमी वर्षापीडितलाई सहयोगबारे कुराकानी

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्री शर्मालाई भेट्न राजदूत पोलिट आइतबार अर्थ मन्त्रालयमै पुगेकी थिइन् । सो भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल भएको अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार गोविन्द रोकाले जानकारी दिए ।भेट क्रममा मन्त्री शर्मा र राजदूत पोलिटबीच नेपालको सुदुरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जनधन र पूर्वाधार क्षति कुरा भएको छ । पी

अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज  शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाकोतर्फबाट आवश्यक प्रक्रिया अघि बढाइ दिनसमेत आग्रह गरे ।“इपिएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण ग