भित्रियो बडादशैंः आज घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं, असोज २१। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । वडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको […]

सम्बन्धित सामग्री

दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै

काठमाडौँ । बिहीबार दसैँको तेस्रो दिन टीका तथा जमरा लगाएर मान्यजनको आशिर्वाद थाप्ने क्रम आज पनि जारी छ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका ग्रहण र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको छ । मंगलबार देखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको […] The post दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दसैं घरमा राखियो जमरा (तस्वीरहरु)

२८ असोज, काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो । यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाई गरिएको छ । दसैंको पहिलो […]

विजयको प्रतिक बडादसैँकाे मुख्य दिन आज, मान्यजनबाट टीका जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।

दसैंघरमा जमरा राखियो

काठमाडौंको हनुमान ढोकास्थित दसैंघरमा आज विधिवत रूपमा जमरा राखिएको छ ।सोमवारबाट विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रूपमा जमराराखिएको हो । हनुमान ढोकास्थित दसैंघरमा पनि विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०:२३ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक […]

गोरखा दरबारको दशैँघरमा पनि राखियो जमरा

काठमाडाैँ- गोरखाको कालिका मन्दिरमा रहेको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँघरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले […]

वसन्तपुरमा रहेको दशैँघरमा राखियो जमरा (तस्बिरसहित)

काठमाण्डाै - बडादशैँको आज पहिलो दिन । आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिएको छ । वसन्तपुरमा रहेको दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ । यव अर्थात् जमरा अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतम...

दसैँघरमा जमरा राखियो (तस्बिरहरु)

वसन्तपुरको मूलचोकस्थित दसैँघरमा जमरा राखिएको छ। शुभसाइतमा नेपाली सेनाले बन्दुक पड्काएपछि जमरा राखिएको हो। देशमा कुनै बिघ्नबाधा नआओस् भन्ने मान्यतासहित यहाँ राष्ट्रको तर्फबाट विधिअनुसार जमरा राख्ने गरिन्छ। जौ, गहुँ, धान र...

आज घटस्थापना, यस्तो छ जमरा राख्ने विधि

काठमाडौं।आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ।आज बिहान १०ः४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ।घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।

दसैँघरमा जमरा राखियो (तस्बिरहरु)

आज दसैँको पहिलो दिन घटस्थापनाकाो अवसरमा हिन्दु धर्मावलम्बी नेपालीहरुले घरघरमा जमरा राखेजस्तै काठमाडौंको बसन्तपुरस्थित दसैँघरमा पनि जमरा राखिएको छ । घटस्थापानाको शुभसाइतमा जौ छरेर जमरा राखिएको हो । त्यसक्रममा नेपाली सेनाको टोलीले विभिन्न मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ गरेको थियो । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

घरघरमा घटस्थापना, हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

काठमाडौं: आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ। आज बिहान १०:४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ। घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ। घटस्थापनाका दिन बिहानै स्नान गरी खोला तथा नदीको बगरबाट…