ढोरपाटन महिला लिग हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । ढोरपाटनका अध्यक्ष मनवीर छन्त्याल र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारण सम्बन्धि सम्झौतामा सोमबार हस्ताक्षर गरेका थिए । ढोरपाटन क्लबले यसपटक माघ १२ देखि २२ गते सम्म नयाँ बसपार्कस्थित मैदानमा […] The post ढोरपाटन महिला लिग हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने first appeared on हाम्रो खेलकुद.