महात्मा गान्धीका हत्यारा नाथुराम गोडसेमाथि फिल्म बन्ने

महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी)का हत्यारा नाथुराम गोडसेमाथि फिल्म बन्ने भएको छ। गान्धीको १५२ ‌औँ जन्मदिनको अवसरमा उनका हत्यारा गोडसेको जीवनसँग सम्बन्धित फिल्म ‘गोडसे’ बन्ने घोषणा भएको हो। कलाकार तथा निर्देशक महेश मांजरेकरले इन्स्टाग्राममा फिल्मको टिजर पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घोषणा गरेका हुन्। गान्धीलाई अहिलेसम्मकै फरक तरिकाको जन्मदिनको शुभकामना…