कतार प्रवेशको मापदण्ड संशोधन

काठमाडौं। नेपाल सरकारले कतार प्रवेश गर्ने यात्रुले पालना गर्नुपर्ने मापदण्ड संशोधन गरेको छ। कतारले पठाएको पत्रअनुसार सरकारले मापदण्ड संशोधन गरेको हो। अब, यात्रुले कतार जानुभन्दा ७२ घण्टा अघिको पीसीआर परीक्षणको रिपोर्ट चाहिन्छ। योबाहेक, कतारको एहतराज वेबसाइटमा रजिस्ट्रेसन गरेर आउने यात्रा अनुमतिका साथमा लिनुपर्ने छ। यस्तै, खोप लगाएका र नलगाएका सबै यात्रुले कतार पुगेपछि अनिवार्य रुपमा १० दिन क्वारेनटाइन बस्नुपर्नेछ।

सम्बन्धित सामग्री

कतार प्रवेश गर्ने नेपाली श्रमिकका लागि मापदण्ड संशोधन : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । वैदेशिक रोजगारिका लागि आकर्षक श्रम गन्तव्य मुलुक कतार सरकारले कतार प्रवेश गर्ने नेपाली हवाई यात्रुका लागि प्रचलित मापदण्डमा परिवर्तन भएको छ । - कतार