फुकालेर फालेको मास्क लगाउन बानी पार्ने काइदा

केही महिना अघिसम्म मास्क नलगाइ हिँड्ने मान्छे भेटिनै मुस्किल थियो । घरबाहिर निस्कँदा मात्रै होइन, घरभित्रै ओछ्यानमा सुत्दा पनि मान्छेले मास्क लगाउँथे । खाना खाने बेलामा समेत फुकाल्न डर मान्थे । एक वर्षअघि कोरोनाको डरले लकडाउन भएपछि मान्छेलाई लाग्यो-मास्क नै सबैथोक हो, मुखमा मास्क लगाएपछि कोरोना तर्सेर भाग्छ । तर नेपालीका आफ्नै ज्ञानले ठहर गर्यो-मास्कले कोरोना हैन, सुन्दरता छेक्छ । कसैलाई देखाउनकै लागि श्रृङ्गारपटार गरेको अनुहारलाई मास्कले अवरोध गर्छ । खुलेर बोल्न र विरोधीलाई पेल्न मास्कले डिस्टर्ब गर्छ।यो ज्ञान हासिल गरेपछि ...

सम्बन्धित सामग्री

बढ्यो मौसमी रोगको जोखिम

काठमाडौं, चैत ३ । नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यही जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभिन्न सरुवा रोग लाग्ने हुनाले सफाइमा ध्यान दिन चिकित्सकले सुझाएका छन्। दुई वर्षसम्म कोभिडले गर्दा बाहिर खुलेर हिँड्न […]

माैसमी रोगको जोखिम बढ्यो

नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यही जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभिन्न सरुवा रोग लाग्ने हुनाले सफाइमा ध्यान दिन चिकित्सकले सुझाएका छन्।दुई वर्षसम्म कोभिडले गर्दा बाहिर खुलेर हिँड्न नपाएका कारण अहिले स्वास्थ्य मापदण्डको बेवास्ता गरी हिँड्ने, जमघट हुने र सडक किनारमा राखिएका खाना खाने गतिविधि पर्याप्त देखिन थालेको डा. शेरबहादुर पुन बताउँछन् । तर यस्ता खाना दूषित हुने सम

सिंहदरबारमा स्वास्थ्य मापदण्ड : भीआईपीलाई ‘नो चेक’, पैदल हिड्नेको खोप कार्ड खोजी

‘जाडो महिना भएकाले न्यानोका लागि धेरैले मास्क प्रयोग गरेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘गर्मी महिनामा हामीलाई पनि मास्क प्रयोग गर्न मन लाग्दैन, त्यसैले बानी सुधार्न आवश्यक छ ।’

तपाईको बच्चालाई मास्क लगाउने बानी यसरी बसाल्नुहोस्

चाडबाडका बेला तपाइका बालबालिका लिएर हिड्दा बिशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । कोरोनाको खोप बनाउनका लागि विभिन्न देशहरु लागि परिरहेको भएता पनि अहिले सम्म कोरोना नियन्त्रणको खास खोप, औंषधी बनिसकेको छैन ।

मास्क प्रयोगको बानी बसाउनै मुस्किल

त्रिनगर सीमा नाकाका प्रहरी सहायक निरीक्षक रमेश शाही मास्क प्रयोग नगरी हिँड्ने नागरिकलाई मास्क प्रयोग गराउनै मुस्किल भइरहेको बताउँछन्।...

के भिजेको मास्क सुरक्षित हुन्छ?

भिजेको मास्कबाट सास फेर्न असहज र हानिकारक हुने मात्र नभई यसले भाइरसलाई पनि छेक्न सक्दैन। त्यसैले, घर बाहिर निस्कँदा सकेसम्म पानीले नभिज्ने झोलामा अतिरिक्त मास्क बोक्ने बानी बसालौं।

लामो समय मास्क लगाउँदा आउने समस्या के हुन्? कसरी समाधान गर्न सकिन्छ?

मास्क लगाउँदा पनि अरू बेलाजस्तै सकेसम्म नाकबाटै सास फेर्नुपर्छ। सुरूमा गाह्रोजस्तो लागे पनि विस्तारै बानी पार्नुपर्छ, ताकि मास्कभित्र मुख बन्द अवस्थामा रहोस् र सुख्खा हुने समस्या नहोस्।

मास्क लगाउन बानी पार्ने सूत्र

काठमाण्डाै - घरबाट बाहिर हिँड्दा मास्क बोक्न अनिवार्य भयो । मास्कले नाक, मुख ढाक्नैपर्छ भन्ने छैन । लेनिनको दाह्रीजस्तो चिउँडोमा झुण्ड्याए पनि भयो । टाउकोमा चश्मा भिर्नेले जस्तो निधारमाथि बाँधे पनि भयो । फूल सिउरिएझैँ कानमा सिउरिए पनि भयो । हातले चाबी हल्लाउँदै हिँडे जसरी औँलामा झुण्ड्याउँदै हिँडे पनि भयो । जे जसरी लग...

'आफ्नै लागि मास्क लगाऊ'

सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि संखुवासभामा ‘आफ्नै लागि मास्क’ अभियान सुरु गरिएको छ । उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क प्रयोगको बानी बसाउन अभियान थालिएको हो ।