चीन पुग्यो कोरोनाको भारतीय भेरियन्ट, हाईअलर्ट जारी

बीबीसी। चीनले आफ्ना केही नागरिकमा कोरोनाको भारतीय भेरियन्ट देखिएपछि नयाँ 'डिजिज कन्ट्रोल एजेन्सी' गठन गरेको छ। भाइरसको नयाँ प्रजाति देखिएपछि देशमा हाईअलर्टसमेत जारी गरिएको छ। भारत घुमेर चीन फर्किएका केही यात्रुलाई १४ दिनको क्‍वारेन्टाइन राखेको र उनीहरुमा भारतीय भेरियन्ट देखिएको हो। त्यस्ता यात्रु कतिजनामा भाइरस देखिएको हो भन्नेबारे भने चीनले केही बोलेको छैन। कोरोनाको दोस्रो लहर भारतमा भयावह बनेको छ।

सम्बन्धित सामग्री