थपिए ६६२ जना कोरोना संक्रमित, १३ को मृत्यु

हाल नेपालमा ११ हजार ५७९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित सामग्री

भारतमा एकैदिन थपिए १२ हजार भन्दाबढी कोरोना संक्रमित

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२ हजार २४९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ। भारतमा बुधबार कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु […]

देशभर १,५७० कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १ हजार ५७० जनामा संक्रमण पुष्टि

माघ २४, काठमाडौं । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरसको  संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा कोरोना भाइरसका संक्रमित १ हजार ५७० जना थपिएका छन् । उक्त अवधिमा ११ हजार ३६५ ओटा नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी कुल १  हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा काठमाडौं उपत्यकामा ४३७ जना कोरोना संक्रमित थपिएका छन् ।   मन्त्रालयका अनुसार उक्त अवधिमा काठमाडौं जिल्लामा ३५० जना, ललितपुर जिल्लामा ५९ जना र भक्तपुर जिल्लामा २८ जना गरि कुल ४३७ जना संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा कुल १९ हजार १०४ सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४ दशमलव ६ रहेको मन्त्रालयले बताएको छ । मुलुकभर अहिले १३७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११  रहेको छ । त्यस्तै  आईसीयूमा २५५ जना छन् भने ४२ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् । त्यस्तै संस्थागत आईसोलेशनमा १ हजार २२८ जना छन् भने होम आईसोलशनमा ३८ हजार ८८३ जना रहेका छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ ।

थप १३ संक्रमितको मृत्यु, १,५७० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ। सोहि अवधिमा एक हजार ५७० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन गरी ११...

थपिए १५७० जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार बढीको कोभिड १९ परीक्षण गर्दा १ हजार ५ सय बढीमा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३६५ जनाको परीक्षण गर्दा १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, ६ हजार १४६ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ४०…

देशभर १,५७० कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ।

भारतको कोरोना संक्रमित उपचाररत आइसियुमा आगलागी‚ १३ जनाको मृत्यु

भारतमा मुम्बई नजिकैको कोरोना भाइरस संक्रमित उपचारत एक अस्पतालको आइसियु कक्षमा भएको आगलागीमा १३ जनाको मृत्यु भएको छ। जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्।महाराष्ट्र राज्यको राजधानी मुम्बईबाट ७० किलोमिटर टाढा रहेको विजय वल्लभ अस्पतालमा आगलागी भएको हो। शुक्रवार बिहान लागेको आगो निभाइएको अधिकारीहरूले बताएका छन्। घटना भएको बेला उक्त अस्पतालमा ९० जना बिरामी भर्ना गरिएको थियो।पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँको

कोरोना अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु

काठमाडौं : भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो। आगलागीमा परेर घाइते भएका अन्य बिरामीहरुलाई नजिकैका अस्पतालमा सारिएको छ। दुई दिनअघि महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु भएको थियो। यसैबीच नयाँ दिल्लीका ठूला ६ वटा अस्पतालमा अक्सिजन रित्तिएको छ। साथै अन्य केही अस्पतालमा अक्

थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १७४३ पुग्यो

काठमाडौं  - नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि...