उपाधि होडमा थ्रीस्टारलाई एपीएफको ठक्कर, तीन खेलयता जितविहिन

काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा पूर्व विजेता थ्रीस्टारको कमजोर प्रदर्शन कायमै रहेको छ। दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा थ्रीस्टारलाई शसस्त्र प्रहरी बल-एपीएफले गोलरहित बराबरीमा रोक्यो। थ्रीस्टारले लगातार दोस्रो खेल बराबरी खेलेको हो। उसले तीन खेलयता जित हात पार्न सकेको छैन। चार खेलमा एक जित, दुई बराबरी र एक हारको नतिजा निकालेको थ्रीस्टारको […]