श्रीलंका नजान अमेरिकाले जारी गर्‍यो एड्भाइजरी

वासिङ्टन : चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नजान संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ। इन्धन अभाव, औषधोपचारमा समस्याका साथै आतंकवादी गतिविधि र कोभिड १९ लाई कारण देखाउँदै अमेरिकाले दक्षिण एसियाको टापुमा नजान भनेको हो। श्रीलंकालाई लिएर अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ, 'कोभिड १९ र इन्धन तथा…

सम्बन्धित सामग्री

जापान नजान भन्दै अमेरिकाले जारी गर्यो एडभाइजरी

गत वर्ष स्थगित भएको ओलम्पिक खेल आयोजनाको मिति नजिकिँदै छ । टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुने तय छ ।तर प्रतियोगिताको पूर्वसन्ध्यामा अमेरिकाले आफ्ना नागरिकलाई जापान भ्रमणमा नजान चेतावनी दिँदै एडभाइजरी जारी गरेको छ ।अमेरिकी विदेश मन्त्रालयबाट ‘लेभल फोर’ एडभाइजरी जारी भएका देशमा जापान एक्लो भने होइन । यसअघि श्रीलंका, भारत, मेक्सिको, ब्राजिल र टर्कीमा पनि घुम्न नजाने सुझाव दिदैं अमेरिकाले यस्तै एडभाइजरी जारी गरेको थियो ।त्यसो त, महामारी अवधिभर नै अमेरिकीहरुको लागि जापान बन्दजस्तै छ

जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्वारा आफ्ना नागरिकलाई सुझाव

अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ ।  अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल–४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको छ ।त्यसैले आफ्ना नागरिकलाई कोभिड १९ को खतरा बढ्दै गएको भन्दै जापान र श्रीलंका नजान भनिएको सो सूचनामा जनाइएको समाचारमा बताइएक

जापान र श्रीलङ्का भ्रमणमा नजान अमेरिकाद्वारा आफ्ना नागरिकलाई सुझाव

न्युयोर्क । अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ ।