नेकपा सचिवालय सदस्य बास्तोला र ओलीमाथिको कारबाही फिर्ता गर्न माग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पार्टीका दुई नेतामाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । क्रान्तिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले कारबाही गरिएका पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र  हेमन्त प्रकाश ओलीमाथिको कारबाही फिर्ता लिन आग्रह गरेको हो ।क्रान्तिकारकिा महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपमा बुढा मगरले जारी गरेको विज्ञप्तिमा यसअघि अध्यक्ष प्रकाश शाहीले कमिटीमा स