आज उपत्यकामा थपिए सात सय ७० जना नयाँ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सात सय ७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा पाँच सय ५६ जना, ललितपुरमा एक सय १५ जना र भक्तपुरमा ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ८९५ जना रहेको मन्त्रालयले बताएको छ। जसमध्ये सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्।

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा तीन सय ८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा तीन सय ८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै देशभर कुल संक्रमितको संख्या नौ लाख १५ हजार सात सय नौ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या...

काठमाडौंमा आज १३० संक्रमित थपिए

काठमाडौँ, ५ मंसिर। पछिल्लो २४ घन्टामा देशभर २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ३० जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ९८, ललितपुरमा २४ र भक्तपुरमा ८ संक्रमित थपिएका हुन् । त्यस्तै, आज ३ सय ७० जना संक्रमणमुक्त भएका छन् […]

थपिए ४१६ नयाँ संक्रमित, एक जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय १२ हजार चार सय दुई जनाको कोरोना परीक्षण गर्दा थप चार सय १६ जनाको संक्रमण पुष्टि भएको छ। यो समयमा संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ७८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। दुई सय ७० जना कोरोना मुक्त भएका छन। मन्त्रालयका अनुसार हाल देशभर ७ हजार तीन सय ११ जना सक्रिय संक्रमित छन्।

काठमाडौँ उपत्यकामा थपिए ३९७ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७४ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा ७० जना कोरोना संक्रमित थपिएका हुन् । यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण

फेरि दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित काठमाडौंमा थपिए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। केही दिनयता काठमाडौंलाई पछि पार्दै बागलुङमा दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरमा ९९, सुनसरीमा ९६, चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६ र मोरङमा ७० जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २६० संक्रमित थपिए, ११३ जना डिस्चार्ज

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिए, ७० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ९७ संक्रमित थपिए, ६६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ९७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २७० संक्रमित थपिए, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।