टुहुरी चेली –२

आज झुपडी पुरै उज्यालो छ । कति दिनदेखि अँध्यारोमा लुकेको झुपडी आज हाँसेको छ । कसरी वर्णन गरूँ ? वर्णन गरेर नसकिने आनन्द छाएको छ आज यो झुपडीमा । बुवा भित्र विभिन्न च्यानलमा रमाएको देख्छु । म बेलुकाको खाना बनाउन सव्जीको व्यवस्था मिलाउँदै छु । समय सधैँ एकैना...

सम्बन्धित सामग्री

महिला सांसद चेली भए पुरुषनेतालाई हामी चेलो भन्छौंः सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न आग्रह गरेकी छन् ।शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’आफूले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै उनले महिलाहरुलाई पनि चेली नभन्न आग्रह गरिन् ।

‘सेनाको चेली’ २० औँ किम्फमा छनौट

आउँदो डिसेम्बर ८ देखि १२ सम्म राजधानी आयोजना हुने २०औँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा लघु चलचित्र ‘सेनाको चेली’ छनौट भएको छ । इगिहोपो कोँइच सुनुवारद्वारा निर्मित ‘सेनाको चेली’ ले १० वर्षे लामो जनयुद्धको कथा पनि समेटेको छ ।चलचित्रले नेपाली सेना दिवसको अवसरमा भएको प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो । किम्फले यस पटक महोत्सवमा विश्वभरका संस्कृति, समाज, जनजीवन वातावरण, खेलकुद र साहसिक कार्यका बारेमा बनाइएका फिल्महरू प्रदर्शन गर्ने जनाएको छ । क

बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत

लन्डन । बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन् । यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनीत हुने उनी पहिलो नेपाली महिला हुन् ।काठमाडौं जन्मघर भएकी […] The post बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इनास अष्ट्रियामा ‘माइती चेली दर साँझ’

९ भदौ, भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अष्ट्रियाको आयोजनामा ‘माइती चेली दर साँझ २०७९’ आयोजना गरिएको छ। हरितालिका तीजको अवसरमा शनिबार भियानामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो । नारीहरुको महान चाड आयोजना गरिएको कार्यक्रममा लक्की ड्र मार्फत विभिन्‍न आकर्षक पुरस्कार वितरण गरिएको थियो। १० युरोको भाग्यशाली लक्की ड्र मार्फत अष्ट्रिया निवासी बाबा राजेश्वरी […]

‘सेनाको चेली’ बन्याे उत्कृष्ट सर्ट फिल्म

काठमाडौं : ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट भएको छ। नेपाली सेनाले आयोजना गरेको उक्त प्रतियोगितामा इँगीहोपो कोँइच सुनुवारको निर्देशनमा बनेको सेनाको चेली उत्कृष्ट भएको हो। युद्धका दुई पक्षको द्वन्द्व तथा मिलनको विषयवस्तु समेटिएको फिल्मले प्रमाणपत्र तथा दुई लाख नगद पुरस्कार पनि पाएको छ। प्रतिस्पर्धामा दुर्गाबहादुर कार्कीको सेता मलामी दोस्रो तथा रविन तामाङको डोल्मा तेस्रो भएका छन्। दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः १ लाख ५० हजार

‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र

‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै दुई लाख पुरस्कार प्राप्त ग¥यो ।   दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः   एक लाख ५० हजार र

सुदूरपश्चिममा ‘चेली त्यार’को रौनक

डोटी – माघ महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा ‘चेली त्यार’को रौनक छाएको छ । यहाँको स्थानीय भाषामा पर्वलाई त्यार भनिन्छ र छोरीलाई चेली ।  विवाह गरेर पराइ घर गएका छोरी चेलीलाई विभिन्न किसिमका परिकार पकाएर कोशेली दिने एक प्रकारको प्रथा हो चेली त्यार । कतै अन्नी दिने तथा कतै त्यारमाडो दिने पनि भन्ने गरिन्छ ।  कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेको भए पनि यहाँ भने डोटी सहित यहाँका विभिन्न जिल्लाहरुमा चेली त्यार सुरु भएको हो ।  त्यारमाडो दिन यहाँका महिलालाई अहिले भ्याइँ नभ्याइँ भ...

सुदूरपश्चिममा ‘चेली त्यार’ सुरु

११ माघ, डोटी । पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने चेली त्यार पर्व सुरु भएको छ । माघी पर्वको रौनक सकिएसँगै डोटीसहित यहाँका विभिन्न जिल्लामा चेली त्यार सुरु भएको हो । विवाह गरेर पराइँ घर गएका छोरीचेलीलाई त्यार दिन यहाँका महिलालाई अहिले भ्याइनभ्याइ छ । विवाह गरेर पराइँ अर्थात् माइती […]

चेली कृषि सहकारीको तीज‚ दरको सट्टा सीप

पर्सा : तारे होटल, डिस्को र बारमा गएर भड्किलो तीज मनाउने चेलीहरूलाई पर्साको चेली कृषि सहकारी संस्थाले राम्रो पाठ सिकाएको छ। तीजका नाममा एक दिन तारे होटलका डिस्को र बारमा पुगी भड्किलो तीज मनाउँदै बुर्कुसी मार्ने चेलीहरूलाई चेली सहकारी संस्थाले राम्रो पाठ सिकाएको हो।एक दिने क्षणिक खुसी नभई जीवनमा सधैं खुसी ल्याउने प्रयास स्वरुप सीपमुलक तालिम दिई दक्ष बनाउँदै दर स्वरुप प्रमाणपत्र दिएर चेली कृषि सहकारीले तीज मनाएको छ। यो तयारी भने २२ दिन पहिलेदेखि नै सुरु गरेको संस्थाले जनाएको छ।

सामाजिक अपराध न्यूनीकरण गर्नका लागि सुरक्षित चेली अभियान

कञ्चनपुरमा सुरक्षित चेली अभियान सुरु भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा एक कार्यक्रमकाबीच हर प्रहर, गाउँ नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सुरक्षित चेली अभियान सुरु भएको हो ।जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर र भीमदत्त नगरपालिकाले मिलेर संयुक्त रुपमा महिला तथा बालबालिका विरुद्ध हुने अपराधलाई न्यूनीकरण […]