मारिए इस्लामिक स्टेट ग्रेटर सहाराका शीर्ष नेता

फ्रान्सले ग्रेटर सहाराका इस्लामिक स्टेटका शीर्ष नेता मारिएको बताएको छ। सन् २०१५ मा इस्लामिक स्टेट इन द ग्रेटर सहारा (आइएसजीएस) गठन गरेका अदनान अबू वालिद अल–सहरावी मारिएको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताएका हुन्। अफ्रिकाको साहेल क्षेत्रमा आतंककारी आक्रमण गर्दै आएको समूहका नेता मारिनु आतंकवादविरुद्धको लडाइँमा ठूलो सफलता रहेको म्याक्रोँले बताएका छन्। सन् २०२० मा फ्रान्सेली […]

सम्बन्धित सामग्री

सहारा क्षेत्रका आईएस नेता मारिएको फ्रान्सको दाबी

काठमाडौँ, ३१ भदौ। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले इस्लामिक स्टेट(आईएस) का सहारा क्षेत्रका प्रमुख नेता मारिएको बताएका छन् ।इस्लामिक स्टेट ग्रेटर सहारा(आईएसजीएस) का शीर्ष नेता अदनान अबु वालिद अल सहरावी फ्रान्सेली सेनाको कारबाहीमा मारिएको राष्ट्रपति म्याक्रोंले जनाएका हुन् । सहारा क्षेत्रमा उक्त समूहले लगातार आक्रमण गरिरहेको थियो । सन् २०२० मा फ्रान्सेली सहायताकर्मीको हत्यामा पनि उक्त […]