प्रकाश दाहालको चौथो स्मृति दिवसमा प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छोरा प्रकाश दाहालको चौथो स्मृति दिवसमा आज श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रचण्डका स्वकिय सचिव रमेश मल्लले अध्यक्ष दाहालले छोराको तस्विरमा श्रद्धाञ्जली अर्पण गरेको सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् । उनले लेखेका छन्–’चौथो स्मृतिमा प्रिय कमरेड प्रकाश दाहाललाई श्रद्धाञ्जली अर्पण गर्नु हुदै […]

सम्बन्धित सामग्री

छोरा प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय छोरा प्रकाश दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । खुमलटारमा आयोजित प्रकाश दाहाल चौथो स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रकाशलाई श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । युवा नेता तथा अध्यक्ष प्रचण्डका स्वकीय सचिव रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो । तस्वीर: प्रचण्डको फेसबुक