कामदारलाई समयमै तलब दिन कम्पनीहरूलाई कतार सरकारको निर्देशन

दोहा – कतारको गृह मन्त्रालयले कामदारहरुको कल्याण र सुरक्षा सुनिश्चित गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले कम्पनीहरूलाई समयमै तलब भुक्तानी गर्न, श्रमिकको हित र सुरक्षा सुनिश्चित गर्न र अपराध रोक्नको लागि आग्रह गरेको हो। मंगलबार आयोजित ‘अपराध रोकथाम साझा जिम्मेवारी हो’ भन्ने शीर्षकको कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा विभागको प्राविधिक कार्यालयका क्याप्टेन मेशाल मुबारक अल-मन्सौरीले […]