प्रतिनिधि सभा विघटनविरुद्ध बानेश्वरमा सर्वदलीय बैठक बस्दै, १४९ सांसदको तर्फबाट रिट दिनेबारे छलफल हुने

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरुद्धमा रणनीति बनाउन आज नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही बेरमा बैठक बानेश्वरस्थित संसद भवनमा बस्ने जानकारी दिए। बैठक ११ बजे बस्न लागेको हो। बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका १४९ जनाको समर्थनमा रिट दिनेबारेमा…

सम्बन्धित सामग्री