‘छठ’ पर्वमा सामग्री खरिद गर्नेको भीड

विराटनगर– तिहारपछि तराईमा उमङ्गका साथ मनाइने ‘छठ’ पर्वका लागि बजारमा किनमेल गर्नेको अत्यधिक भीड लागेको पाइएको छ । यो भीड ‘छठ’ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो ।  छठ पर्वका लागि पसलेले पनि आफ्ना सामान बिक्री गर्न व्यस्त देखिएका छन् । विराटनगरमा मात्र नभएर यो पर्व मनाउने क्षेत्रका बजार भीड देखिएको हो । लक्ष्मी […]