अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आइपुगे काठमाडौं

अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् ।

सम्बन्धित सामग्री

अफगानिस्तानबाट १२७ नेपाली स्वदेश फर्किए (तस्बिरहरू )

काठमाडौं । अफगानिस्तानबाट मंगलबार १२७ नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई कुबेत हुँदै स्वदेश ल्याइएको हो । जसमध्ये १२६ पुरुष र १ जना महिला रहेका छन् । उनीहरूलाई खरिपाटीमा रहेको होल्डिङ सेन्टरमा पठाइएको छ । तस्बिरहरू  : सुनिल प्रधान र अभिषेक महर्जन

अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १२७ नेपाली स्वदेश आइपुगे

अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्।उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो। दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो।

अफगानिस्तानबाट फर्किएका नेपाली भन्छन्– अरुलाई पनि छिटो उद्धार गरियोस्

१ भदौ, काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् । तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो । उनीहरुमध्ये ११८ नेपाली कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुगेका हुन् । दुई वर्षदेखि काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत लालबहादुर पुनका […]

अफगानिस्तानबाट २९२ नेपाली स्वदेश फर्किए

काठमाडौं । अफगानिस्तानको पछिल्लो घटनापछि २९२ जना नेपाली स्वदेश फर्किएका छन् । अध्यागमन विभागका अनुुसार मंगलबार १ सय २७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा रहेको नेपालीहरूलाई कुबेत हुँदै स्वदेश ल्याइएको हो । अफगानिस्तानमा कार्यरत नेपालीहरूमध्ये १ सय ६५ जना यसअघि नै स्वदेश फर्किइसकेका थिए । स्वीकृती पाएर अफगानिस्तानमा कार्यरत...

अफगानिस्तानबाट उद्धार गरिएका नेपाली काठमाडौंमा (फोटोफिचर)

अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरू मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट कुबेत हुँदै उनीहरूलाई काठमाडौं ल्याइएको हो ।

अफगानिस्तानबाट पहिलो लटमा काठमाडौं यसरी आइपुगे नेपालीहरु, हेर्नुस् फोटोमा

काठमाडौंः अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये १ सय २७ जना नेपाली काठमाडौं फर्किएका छन्। उनीहरु आज बिहान काठमाडौं विमानस्थलमा अवतरण भएका हुन्। उनीहरु चार्टर गरिएको जजिरा एयरलाइन्सबाट नेपाल आएका हुन्। उनीहरुलाई कुबेत हुँदै नेपाल ल्याइएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जि शेर्पाले जानकारी दिए। उनीहरुलाई विमानस्थलबाट नेपाली सेनाले गोंगबुमा बनाइएको क्वारेन्टाइनमा राख्ने छ। अमेरिकी…