भेरी नदीमा हराएकी गीता खोज्दा पार्वतीको शव भेटियो

काठमाडौँ । भेरी नदीमा मंगलबार दिउँसोदेखि बेपत्ता भएकी एक बालिकाको शव खोज्दा उनकै गाउँकी अर्की महिलाको शव भेटिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ पोखराकी अन्दाजी १२ वर्षीया गीता विक पौडी खेल्ने क्रममा मंगलबार अपराह्नः ४ बजे नदीमा बेपत्ता भएकी थिइन् । कारा गाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी खेल्दा […]