कार्यव्यवस्था समितिको बैठक जारी

काठमाडौं - संसदको कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । मंगलबार डााकिएको बैठकको एजेण्डालगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।  एमालेले मंगलबारको बैठक चल्न दिने सहमति भएपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठक राखेका हुन् । बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना तथा दलहरुका प्रमुख सचेतक र ...

सम्बन्धित सामग्री

संसदको कार्यव्यवस्था समितिको बैठक जारी

काठमाडौं– संसदको कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । मंगलबार डााकिएको बैठकको एजेण्डालगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।  एमालेले मंगलबारको बैठक चल्न दिने सहमति भएपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठक राखेका हुन् ।  बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना तथा दलहरुका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

कार्यव्यवस्था समितिको बैठक जारी

सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा शुक्रबार बस्ने संसद् बैठकको कार्यसूचीका विषयमा छलफल भइरहेको छ ।

संसद्को कार्यव्यवस्था समितिको बैठक जारी

आजको संसद बैठकका विषयमा छलफल गर्न कार्यव्यवस्था समितिको बैठक संसद् भवनमा शुरु भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं, ४ फागुन। संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको हो । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय गर्नेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी अनुमोदन […]

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । संघीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था […]